मुख्य समाचार Archive

टी-२० एसिया कप २०२२ को उपाधि श्रीलंकालाई
ओखलढुङ्गान्युज । २७ भदौ, काठमाण्डौं । आईतवार राती सम्पन्न टी²२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले

ओखलढुङ्गाका प्रजिअ तामाङको गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक
ओखलढुङ्गान्युज । २६ भदौ, ओखलढुङ्गा । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको रचनामा रहेको गीत पूर्वै

१ लाख १५ हजार म्यादीमा दरखास्त आव्हान
ओखलढुङ्गान्युज । २६ भदौ, काठमाण्डौं । सरकारले आईतवार एक सूचना प्रकाशित गर्दै १ लाख १५ हजार

पपुवा न्यूगिनीमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प
ओखलढुङ्गान्युज । २६ भदौ, काठमाण्डौं । आईतबार विहान पपुवा न्युगिनीमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प

बेलायतको नयाँ नरेश चाल्स तृतीय नियुक्त
ओखलढुङ्गान्युज । भदौ २५ । शुक्रबार बेलायतमा नयाँ नरेशको घोषणा गरिएको छ । औपचारीक रुपमा नै

एमालेमा पनि लफडा ! प्रतिनिधि सभा सदस्यमा ओखलढुङ्गाबाट तिनजना सिफारिस
ओखलढुङ्गान्युज । २३ भदौ, ओखलढुङ्गा । अन्य राजनीतिक पार्टीको सिको गर्दै नेकपा एमालेले पनि ओखलढुङ्गाबाट प्रतिनिधि

ओखलढुङ्गामा झण्डै १६ सय मतदाता घटे
ओखलढुङ्गान्युज । २२ भदौ, ओखलढुङ्गा । जिल्लामा मतदाता नामावलीमा दोहोरो नाम परेका तथा मृत्यु भएका १६

बैंकले भदौ २६ देखि नयाँ नोट बाड्ने
ओखलढुङ्गान्युज । २२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको दशैं तिहारको लागि भदौ २६

वलीले समाप्त पार्न लागेकोले विद्रोह ग¥यौ ः प्रदेश अध्यक्ष चौधरी
ओखलढुङ्गान्युज । २० भदौ, ओखलढुङ्गा । नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश नं. १ का

सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीयमा लम्साल
ओखलढुङ्गान्युज । २० भदौ, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा बलराम लम्साल आएका छन् ।

सिफारिस भएका मध्ये ओखलढुङ्गावाट कांग्रेसका सुनुवार बलिया उम्मेदवार भएको दाबी
ओखलढुङ्गान्युज । २० भदौ, ओखलढुङ्गा । आउँदो मंसिर ४ गते हुने चुनावका लागि नेपाली कांग्रेस ओखलढुङ्गाले

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक
ओखलढुङ्गान्युज । २० भदौ, विराटनगर । नेकपा एकिकृत समाजवादीका नेता एवं प्रदेश नं. १ का मुख्यमन्त्री

करेन्ट लागेर खोटाङमा एक पुरुषको मृत्यु
ओखलढुङ्गान्युज । १९ भदौ, खोटाङ । खोटाङमा करेन्ट लाग्दा शनिवार एक पुरुषको मृत्यु भएको छ ।

भिमसेन स्थान माविका विद्यार्थीलाई ट्रयाकसुट सहयोग, शिक्षकलाई सम्मान
ओखलढुङ्गान्युज । १९ भदौ, नर्मदेश्वर । जिल्लाको लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरमा रहेको भिमसेन स्थान

ओखलढुङ्गावाट संघमा माओवादीका राम कार्कीको नाम सिफारिस
ओखलढुङ्गान्युज । १९ भदौ, ओखलढुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ओखलढुङ्गाले आगामी मंशीर ४ गते

कक्षा १२ को नतिजा सार्वजनिक, ४८ प्रतिशत मात्रै पास
ओखलढुङ्गान्युज । १७ भदौ, काठमाण्डौं । शुक्रबार ढिला गरेर राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा

विना जानकारी रेडियोले कर्मचारी हटाएकोमा पेशागत संघसंगठनको विरोध
ओखलढुङ्गान्युज । १७ भदौ, ओखलढुङ्गा । रेडियोमा कार्यरत कर्मचारीलाई विना पूर्व जानकारी हटाएको विषयमा पेशागत संघ

एसईई ग्रेड बृद्धि परीक्षामा २ लाख विद्यार्थी सहभागी
ओखलढुङ्गान्युज । १७ भदौ, काठमाण्डौं । शैक्षिक सत्र २०७८ अन्तर्गत एसईईको ग्रेड बृद्धि परीक्षामा देश भर

आरोहण गुरुकुलमा ‘खरानीको डोरी’ मञ्चन हुँदै
ओखलढुङ्गान्युज । १६ भदौ, विराटनगर । आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन

युवा समाजसेवी राजुले दिए नर्मदेश्वरका विद्यार्थीलाई झोला र खेलकुद सामाग्री
ओखलढुङ्गान्युज । १६ भदौ, लिखु । नर्मदेश्वरका युवा समाजसेवी राजु श्रेष्ठले नर्मदेश्वरका विद्यार्थीहरुलाई विद्यालय व्याग र