श्रीर्ष समाचार Archive

लिखुले ग¥यो गाउँपालिका गानको लागि रचनाको आव्हान
ओखलढुङ्गान्युज, फागुन ८ । जिल्लाको लिखु गाउँपालिकाले गाँउपालिकाको गान निर्माण गर्ने उद्देश्यका साथ साहित्यकार तथा कलाकारसँग
सोलुखुम्बुकी सुत्केरी महिलाको ओखलढुङ्गाबाट हेलिकप्टर मार्फत उद्धार
ओखलढुङ्गान्युज, फागुन ८ । सोलुखुम्बु जिल्ला स्थायी ठेगाना घर भएकी एक सुत्केरी महिलालाई ओखलढुङ्गाबाट हेलिकप्टर मार्फत

सोलुखुम्बु घुम्न आएका दुई विदेशी नागरिकको मृत्यु
ओखलढुङ्गान्युज, फागुन ५ । सोलुखुम्बु जिल्लाको पर्यटकिय स्थलको भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ
ओखलढुङ्गामा भुस्याहा कुकुर आतंक, तीनदिनमा ६ जना घाईते
ओखलढुङ्गान्युज, फागुन ५ । ओखलढुङ्गामा भुस्याहा कुकुरले टोकर तीनदिनमा ६ जना घाईते भएका छन् । गत

सुमोले मोटरसाइकललाई ठक्कर दिँदा ओखलढुङ्गामा एक जना गम्भिर घाइते
ओखलढुङ्गान्युज, फागुन ४ । शुक्रबार साँझ ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ५ मानेभञ्ज्याङ चोकमा सुमोले मोटरसाइकललाई ठक्कर दिइ
कबड्डीका रेफ्रि खड्कालाई पितृ शोक
ओखलढुङ्गान्युज, फागुन ३ । कबड्डीका राष्ट्रिय खेलाडी एवम् निर्णायक भुवन खड्कालाई पितृ शोक परेको छ ।

मोलुङमा स्कार्पियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ५ गम्भिर घाइते
ओखलढुङ्गान्युज, फागुन ३ । जिल्लाको मोलुङ गाउँपालिकाको प्राप्चामा विहिवार अपरान्ह स्कारपियो गाडी दुर्घटना भएको छ ।
कोसी प्रदेशको ई–स्पोटर्स अध्यक्षमा भट्टराई
ओखलढुङ्गान्युज, फागुन ३ । कोशी प्रदेशमा ई–स्पोटर्स एसोसिएसन अफ नेपालको तदर्थ समिति बिस्तार गरिएको छ ।
भिजन आईडल सिजन ४ को उपाधी खोटाङका विकासलाई
ओखलढुङ्गान्युज, फागुन ३ । भिजन आईडल सिजन ४ को उपाधी खोटाङका विकास राईले हात पारेका छन्
ओखलढुङ्गामा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड फागुन ११ बाट
ओखलढुङ्गान्युज, फागुन २ । ओखलढुङ्गामा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन ११ गतेबाट हुने