नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

मुख्य समाचार Archive

गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरवाट उद्धार

ओखलढुङ्गान्युज । असार २०, खिजिफलाटे । प्रसबको पिडामा छटपटाई रहेकी खिजीदेम्बा गाउँपालिकाका एक गर्भवती महिलालाई शनिवार

सिद्धिचरण नगरपालिकाका तीनजना कर्मचारी पुरस्कृत

ओखलढुङ्गान्युज । असार २०, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले शनिवार नगरपालिकाका तीनजना कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।

कान्तिपुरका उपसम्पादक राई सहित पाँच पत्रकार सम्मानित

ओखलढुङ्गान्युज । असार २०, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले जिल्लामा कृयाशिल कान्तिपुर दैनिकका उपसम्पादक कुम्भराज राई सहित

भिषण वर्षातका कारण ओखलढुङ्गा–काठमाण्डौं यातायात अबरुद्ध

ओखलढुङ्गान्युज । असार १९, ओखलढुङ्गा । विगत केहीदिन देखी आएको भिषण वर्षातका कारण ओखलढुङ्गावाट काठमाण्डौं चल्ने

ओखलढुङ्गाका कोरोना संक्रमित एक पुरुषको मृत्यु

ओखलढुङ्गान्युज । असार १९, ओखलढुङ्गा । कोरोना भाईरस संक्रमित ओखलढुङ्गाका एकजना पुरुषको मृत्यु भएको छ ।

आजवाट युरोकप २०२० को क्वाटरफाइनल खेलहरु

ओखलढुङ्गान्युज । असार १८, काठमाण्डौं । आजवाट युरोकप २०२० को क्वाटरफाइनल खेलहरु सुरु हुने भएका छन्

सिद्धिचरण नगरपालिकाका एक प्राविधिक ३० हजार घुस सहित पक्राउ

ओखलढुङ्गान्युज । असार १६, ओखलढुङ्गा । जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा कार्यरत एक प्राविधिक तीस हजार

अभय र रेश्माको, लोकलय र आधुनिक फ्युजन मा¥यो मा¥यो…

ओखलढुङ्गान्युज । असार १५, काठमाण्डौं । पूर्वेली लोकगीतका चर्चित गायक अभय ढुंगेलको नया“ गीत ‘मा¥यो मा¥यो…’

ओखलढुङ्गाका एक कोरोना संक्रमित पुरुषको मृत्यु

ओखलढुङ्गान्युज । असार १४, ओखलढुङ्गा । ओखलढुङ्गाका एकजना कोरोना संक्रमित पुरुषको शोमबार मृत्यु भएको छ ।

निषेधाज्ञा एक हप्ता थप, मंगलबारवाट ओखलढुङ्गामा बजार खुल्ने

ओखलढुङ्गान्युज । असार १४, ओखलढुङ्गा । शोमबार ओखलढुङ्गामा बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठकले