कहाँ के Archive

लिखुमा एमालेका २७ जना नेकपा एसमा प्रवेश
ओखलढुङ्गान्युज । ५ बैशाख, लिखु । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) मा लिखु गाउँपालिकाका २७ जना एमालेका कार्यकर्ताहरुले

निर्वाचनमा गठबन्धन सम्मानजनक उपस्थितीका आधारमा हुन्छ ः प्रदेश ईञ्चार्ज बस्नेत
ओखलढुङ्गान्युज । २ बैशाख, ओखलढुङ्गा । नेकपा एकिकृत समाजवादीका केन्द्रीय कमिटी उपाध्यक्ष तथा प्रदेश नं १

लडेर ओखलढुङ्गामा एक बृद्धको मृत्यु
ओखलढुङ्गान्युज । २ बैशाख, ओखलढुङ्गा । शुक्रबार ओखलढुङ्गामा सडकवाट लडेर एकजना बृद्धको मृत्यु भएको छ ।

बोलेरो दुर्घटना अपडेट ः ३ को मृत्यु, मृतक सबै प्रहरी
ओखलढुङ्गान्युज । चैत ३०, ओखलढुङ्गा । बुधबार विहान बोलेरो दुर्घटनामा परेर मृत्यु हुनेहरुको पहिचान खुलेको छ

ओखलढुङ्गा आउदै गरेको बोलेरो दुर्घटना, २ को मृत्यु, ८ घाइते
ओखलढुङ्गान्युज । चैत ३०, ओखलढुङ्गा । बुधबार विहानै ओखलढुङ्गामा बोलेरो दुर्घटनामा परेको छ । विराटनगरवाट ओखलढुङ्गा

स्थानीय तह निर्वाचन २०७९ मा ओखलढुङ्गामा १८ दलले भाग लिने, पार्टीको नाम के के ?
ओखलढुङ्गान्युज । चैत २८, ओखलढुङ्गा । आगामी स्थानीय तहको निर्वाचन २०७९ मा ओखलढुङ्गामा १८ राजनीतिक दलले

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरे
ओखलढुङ्गान्युज । चैत २७, खोटाङ । खोटाङ जिल्लाका एक गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले आफु चढ्ने सरकारी

हिन्दूराष्ट्र स्वाभिमानको पोखरामा प्रबुद्ध गोष्ठी
ओखलढुङ्गान्युज । चैत २७, पोखरा । शनिवार पोखरामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्ले प्रबुद्ध नागरिक गोष्ठी एवम्

भोली आईतवार सरकारले दियो सार्वजनिक विदा
ओखलढुङ्गान्युज । चैत २६, काठमाण्डौं । सरकारले आईतवार अर्थात भोली सार्वजनिक विदा दिएको छ । चैते

ओखलढुङ्गामा टाईफाईट विरुद्धको खोप अभियान सुरु, ३६ हजारलाई लगाईने
ओखलढुङ्गान्युज । चैत २५, ओखलढुङ्गा । ओखलढुङ्गामा शुक्रबारदेखि बालबालिकाहरुमा टाईफाईट विरुद्धको खोप अभियान सुरु भएको छ

ओखलढुङ्गाका सहिद तथा वेपत्ताका परिवारलाई सम्मान
ओखलढुङ्गान्युज । चैत २४, ओखलढुङ्गा । ओखलढुङ्गामा विहिबार जिल्लाका सहिद तथा वेपत्ता भएका व्यक्तिका परिवारहरुलाई सम्मान

सुनकोसी ५ को वडा अध्यक्षमा गोविन्द तामाङको नाम सर्वसम्मत
ओखलढुङ्गान्युज । चैत २४, ओखलढुङ्गा । सुनकोसी गाउँपालिकाको वडा नं. ५ मा कुशल नेतृत्व गरिरहेका वर्तमान

निर्वाचित महिला जनप्रतिनिधीलाई दलित महिला केन्द्र नेपालको बुट क्याम्प तालिम
ओखलढुङ्गान्युज । चैत २२, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधीहरुलाई दलित महिला केन्द्र नेपालले बुट

ओखलढुङ्गामा बोलेरोले ठक्कर दिदा विद्यालय जादै गरेका बालक घाईते
ओखलढुङ्गान्युज । चैत २१, ओखलढुङ्गा । बोलेरोले ठक्कर दिदा ओखलढुङ्गमा शोमबार विहान एक बालक घाईते भएका

सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु
ओखलढुङ्गान्यज । चैत २१, काठमाण्डौं । खाना पकाउने ग्यासको सिलिण्डर विस्फोटन हुँदा सिन्धुपाल्चोक बाह«बिसेमा तीनजना बालबालिकाको

सरकारले बढायो सवारी साधनको भाडा
ओखलढुङ्गान्युज । चैत २०, काठमाण्डौं । सरकारले आईतवार देखी सार्वजनिक सवारी साधनको मूल्य बृद्धि गरेको छ

ओखलढुङ्गाकी एक्ली महिला वडा अध्यक्षको रहर पालिका उपाध्यक्ष बन्ने
रामहरि श्रेष्ठ । चैत १८, ओखलढुङ्गा । ओखलढुङ्गाकी एक्ली महिला वडा अध्यक्ष आँङपसी शेर्पाले आगामी स्थानिय

पढ्दै कमाउदै कार्यक्रमका लागि ओखलढुङ्गाका दुई विद्यालयले १०/१० लाख पाउने
ओखलढुङ्गान्युज । चैत १८, काठमाण्डौं । ओखलढुङ्गाका दुईओटा विद्यालयले पढ्दै कमाउदै कार्यक्रमका लागि नेपाल सरकारवाट १०÷१०

पढ्दै कमाउदै कार्यक्रमका लागि ओखलढुङ्गाका २ विद्यालय छनौट
ओखलढुङ्गान्युज । चैत १७, ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाका दुईओटा सामुदायीक विद्यालय नेपाल सरकारको पढ्दै कमाउदै कार्यक्रमका

ओेली प्रतिष्ठानद्वारा ४ विधामा ५ जनालाई पुरस्कृत गरिने
ओखलढुङ्गान्युज । चैत १६, झापा । झापाको भद्रपुरस्थित रुद्र–गौरी–श्री–अम्बिका ओेली प्रतिष्ठानद्वारा ४ विधामा ५ जनालाई पुरस्कृत