कहाँ के Archive

ओखलढुंगाका राजनितिक दलहरुको घरदैलो अभियान जारी
रामहरि श्रेष्ठ १० असार ओखलढुंगा आगामी असार १४ गते हुने स्थानिय तहको निवार्चनका लागी ओखलढुंगाका राजनीतिक

पात्लेमा एमाले र कांग्रेसका कार्यकर्ता बिच झडप, तीन घाईते
ओखलढुंगा, असार ८ । ओखलढुंगाको पात्लेमा नेकपा एमाले र कांग्रेसका कार्यकर्ता बिच झडप भएको छ ।

वैशाखी टेकेर वडा अध्यक्षपदमा भाेटमाग्दै नवराज
अाेखलढुङ्गा, असार ७ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा ओखलढुङ्गामा दुईओटा वैशाखी टेकेर हिड्ने अपाङ्ग व्यक्ति

मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा सम्पन्न
ओखलढुंगा, जेठ ६ गते । ओखलढुंगामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम मंगलवार

सात स्थानीय तहमा १९ को उमेदवारी फिर्ता
ओखलढुङ्गा, असार ६ । स्थानिय तहको दोश्रो चरणको निर्वाचनमा स्थानिय तहमा उमेदवार दिनेहरुले फिर्ता लिन चाहनेहरुले

श्रीमतीको हत्याको आरोपमा सर्वश्व सहित जन्मकैद
अाेखलढुङ्गा, असार ५ । ओखलढुंगामा श्रीमतीको हत्या गरेको आरोपमा एकजनालाई सर्वश्व सहित जन्मकैदको सजाय सुनार्ईएको छ

उमेदवार मनोनयनको अन्तिम सूचि सार्वजनिक,
अाेखलढुङ्गा असार ५ । दोश्रो चरणको स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालयले उमेदवार मनोनयनको अन्तिम सूचि

प्रधानमन्त्री देउवा र कुलमानलाई उच्च अदालतको आदेशः विद्युत ऐन कार्यन्वयन गर
शिव ढुंगाना, ओखलढुंगा, असार ५ । उच्च अदालत विराटनगर, अस्थायी इजलाश ओखलढुंगाले प्रधानमन्त्री कार्यालय, उर्जा मन्त्रालय,

मदिरा सेवन गरि मनोनयन स्थल प्रवेश गर्ने पक्राउ
ओखलढुङ्गा असार ४ . मदिरा सेवन गरेर मनोनयन दर्ता स्थलमा प्रवेश गरेका दुईजनालाई उमेदवारी मनोनयन स्थलबाटैप्रहरीले

मनोनयन दर्ता तालिका सार्वजनिक
निर्वाचन कार्यालय ओखलढुंगाले दोश्रो चरणको निर्वाचनको लागगि उमेदवार मनोनयन तालिका सार्वजनिक गरेको छ । मुख्य निर्वाचन

राष्ट्रिय कृषक समूह महासंघले ओखलढुङ्गामा आफ्नो संरचना परिवर्तन ग¥यो
ओखलढुङ्गा, असार । राष्ट्रिय कृषक समुह महासंघ, जिल्ला कार्यसमिति ओखलढुंगाले आफ्नो कार्यक्षेत्रलाई स्थानिय तहको संरचना अनुसार

युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत निबन्ध प्रतियोगीता सम्पन्न ।
ओखलढुङ्गा, असार ३ । ओखलढुङ्गामा आज युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत निबन्ध प्रतियोगीता सम्पन्न भएको छ

ओखलढुङ्गामा जिल्ला वालभेला सुरु, जिशिअले माफी मागे
ओखलढुङ्गा, असार ३ ओखलढुङ्गामा शनिवार आजवाट दुई दिने जिल्ला बाल भेला कार्यक्रम सुरु भएको छ ।

घरको छतवाट खसेर बच्चाको मृत्यु
ओखलढुंगा, असार २ । ओखलढुङ्गाको रमाईलोडाडामा घरको छतबाट खसेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ ।

नेकपा माओवादी केन्द्र ओखलढुङ्गा नगरको प्रतिबद्धता पत्र सार्वजनिक
ओखलढुङ्गा, असार २ । नेकपा माओवादी केन्द्र ओखलढुङ्गाले स्थानीय तह निर्वाचनका लागि स्थानीय तह अन्तर्गत सिद्धिचरण

निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमुखीकरण तालिम
ओखलढुङ्गा, जेठ । शोमवार ओखलढुङ्गामा स्थानिय निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमुखीकरण तालिम सम्पन्न भएको छ । आउदै

सुर्तिजन्य पदार्थ विक्रि वितरणमा नियन्त्रणका लागि अनुशिक्षण कार्यक्रम
ओखलढुङ्गा। जेठ ३० । ओखलढुङ्गामा आज जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धि अनुशिक्षण कार्याक्रम

संञ्चाकर्मी जनकको जुनकिरी बजारमा
रामहरि श्रेष्ठ. ओखलढुंगा, जेठ २६ । सञ्चारकर्मी जनक ताम्राकारको पहिलो गीति संग्रह जुनकिरी बजारमा आएको छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिकामा खानेपानीको चरम अभाब ।
रामहरि श्रेष्ठ ओखलढुङ्गा, जेठ २६ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउपालिका ४ साबिकको वाक्सा ७ र ८ मा

मुक्तिनाथको वित्तिय साक्षरता कार्यक्रम
रामपुर, जेठ २५ । मुक्तिनाथ विकास बैंक लिमिटेड, रामपुर शाखाले बुधवार वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको