नेपाली समय Loading...२०८२ चैत्र २ सोमबार

Author Archive

राष्ट्रिय कृषक समूह महासंघले ओखलढुङ्गामा आफ्नो संरचना परिवर्तन ग¥यो

ओखलढुङ्गा, असार । राष्ट्रिय कृषक समुह महासंघ, जिल्ला कार्यसमिति ओखलढुंगाले आफ्नो कार्यक्षेत्रलाई स्थानिय तहको संरचना अनुसार

निर्वाचनको सबै तयारी पुरा, दाेश्राे चरणकाे मनाेनयन दर्ता अाज

काठमाडौं, असार ४ । दोस्रो चरणको स्थानिय तहको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ

युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत निबन्ध प्रतियोगीता सम्पन्न ।

ओखलढुङ्गा, असार ३ । ओखलढुङ्गामा आज युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत निबन्ध प्रतियोगीता सम्पन्न भएको छ

ओखलढुङ्गामा जिल्ला वालभेला सुरु, जिशिअले माफी मागे

ओखलढुङ्गा, असार ३ ओखलढुङ्गामा शनिवार आजवाट दुई दिने जिल्ला बाल भेला कार्यक्रम सुरु भएको छ ।

घरको छतवाट खसेर बच्चाको मृत्यु

ओखलढुंगा, असार २ । ओखलढुङ्गाको रमाईलोडाडामा घरको छतबाट खसेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ ।

एसइइ परीक्षाकाे नतिजा सार्वजनिक

काठमाडौं असार २  । गतै चैत ३ देखी १४ सम्म लिइएको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको

नेकपा माओवादी केन्द्र ओखलढुङ्गा नगरको प्रतिबद्धता पत्र सार्वजनिक

ओखलढुङ्गा, असार २ । नेकपा माओवादी केन्द्र ओखलढुङ्गाले स्थानीय तह निर्वाचनका लागि स्थानीय तह अन्तर्गत सिद्धिचरण

निर्वाचन बिरोधी गतिबिधि बढ्न थालेपछि सप्तरीमा सेनाले गस्ती थाल्यो

राजविराज, असार १ । प्रदेश नं. १ र २ अन्तर्गतका तराईका विभिन्न जिल्लाहरुमा राष्ट्रिय जनता पार्टी

छोराछोरीको तलबको १० प्रतिशत रकम अब आमाबुबालाई दिनुपर्ने

काठमाण्डौ, असार १ ।  सरकारले जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ लाई संशोधनको तयारी गरेको छ ।

एसईई परीक्षाको परीक्षाफल शुक्रबार आउने

काठमाडौं, असार १ । २०७३ सालको चैत्र महिनामा सञ्चालन भएको माध्यमीक शिक्षा क्भ्भ् परिक्षाको परीक्षाफल शुक्रबार

चुनाव लड्न ओखलढुङ्गामा बुधवार सम्म १९ शिक्षककाे राजिनामा, राजिनामा दिने क्रम जारी

विएन श्रेष्ठ, ओखलढुंगा, जेठ ३१ । ओखलढुंगामा स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दिने भएपछि शिक्षकहरुले धमाधम

निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमुखीकरण तालिम

ओखलढुङ्गा, जेठ । शोमवार ओखलढुङ्गामा स्थानिय निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमुखीकरण तालिम सम्पन्न भएको छ । आउदै

राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसद निलम्बनमा

जाम्बिया,  जेठ ३० । राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेको आरोपमा ४८ सांसदलाई ३० दिनका लागि निलम्बन गरेको

के तपाइ फेशबुकमा धेरै भिडियो हेर्नुहुन्छ ? साबधान !

एजेन्सी । मोवाईलमा आजभोली फेशबुक मार्फत प्राप्त भएको भिडियो हेर्ने र आफ्नो भिडियो अपलोड गर्ने कुरा

सुर्तिजन्य पदार्थ विक्रि वितरणमा नियन्त्रणका लागि अनुशिक्षण कार्यक्रम

ओखलढुङ्गा। जेठ ३० । ओखलढुङ्गामा आज जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धि अनुशिक्षण कार्याक्रम

ओखलढुङ्गामा नमुना मतदान, ३२ मत खस्याे २ पूर्ण बदर

    विएन श्रेष्ठ ,अाेखलढुङ्गा, जेठ ३० । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा आज उद्योग वाणिज्य संघ

एएफसी एसियन कप छनोटमा नेपाल र यमन गोलरहित बराबरी

काठमाडौं जेठ ३०  । एएफसी एसियन कप छनोटमा नेपालले यमनसँग गोलरहित बराबरी  खेलेकाे छ । अाज

ओखलढुङ्गामा कांग्रेसले उमेद्वारको टुङ्गो लगायो

विएन श्रेष्ठ, ओखलढुंगा, जेठ ३० । ओखलढुंगाका ८ वटै स्थानीय तहहरुमा नेपाली कांग्रेसले उम्मेदवारहरुको छनौट गरेको

८७ वटा फाइलमै ७५ करोड अनियमितता

काठमाण्डौ, जेष्ठ ३० । कर फर्स्यौट आयोगको कामकारबाहीका क्रममा भएको अनियमितताको फाइल खुल्नासाथ अनियमितताको ‘ग्राफ’ ७५

ओखलढुङ्गा एमालेको प्रतिबद्धतापत्र सार्वजनिक

ओखलढुंगा, जेठ २८ । नेकपा एमाले ओखलढुङ्गाले स्थानीय तह निर्वाचनका लागि स्थानीय तहको प्रतिबद्धता पत्र सार्वजनिक