नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

समाचार Archive

सय अंकले घट्यो आईतवार शेयर बजार

ओखलढुङ्गान्युज । फागुन १, काठमाण्डौं । अघिल्लो हप्ता निरन्तर घटेको शेयर बजार आईतवार पनि घटेको छ

ओखलढुङ्गामा बुधबार थपिए १३ संक्रमित, २० निको

ओखलढुङ्गान्युज । माघ २६, ओखलढुङ्गा । बुधबार ओखलढुङ्गामा १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

ओखलढुङ्गामा मंगलबार थपिए ७ संक्रमित, २३ निको

ओखलढुङ्गान्युज । माघ २५, ओखलढुङ्गा । मंगलबार ओखलढुङ्गामा ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

आजवाट रोकियो मतदाता नामावली संकलन

ओखलढुङ्गान्युज । माघ २५, काठमाण्डौं । निर्वाचन आयोगले आज अर्थात मंगलवारवाट मतदाता नामावली संकलनको कार्य बन्द

बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

ओखलढुङ्गान्युज । माघ २४, काठमाण्डौं । नेपाल सरकारले स्थानीय तहको निर्वाचन २०७९ सालको वैशाख ३० गते

प्रदेश नं. १ मा मन्त्रिमण्डल विस्तार, भागवण्डा मिलाउन ६ वाट १३ मन्त्रालय

ओखलढुङ्गान्युज । माघ २३, विराटनगर । प्रदेश नं. १ सरकारले आईतवार मन्त्रालय फुटाएर मन्त्रि मण्डल विस्तार

ओखलढुङ्गामा आइतबार थपिए ६ संक्रमित, १७ निको

ओखलढुङ्गान्युज । माघ २३, ओखलढुङ्गा । आइतबार ओखलढुङ्गामा ६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

आज विद्याकी प्रतिस्वरुप देवी सरस्वतीको पूजा गरि मनाईदै

ओखलढुङ्गान्युज । माघ २३, ओखलढुङ्गा । आज माघ शुक्ल पञ्चमी । आजको दिनलाई बशन्त पञ्चमी पनि

कोरोना अपडेट ः शुक्रबार ओखलढुङ्गामा थपिए १४ संक्रमित, २७ जना निको

ओखलढुङ्गान्युज । माघ २१, ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा शुक्रबार १४ जना कोरोना भाईरसका संक्रमित थपिएका छन्

ओखलढुङ्गाका सबै गाउँपालिकामा हिउँ प¥यो, जनजिवन प्रभावित

ओखलढुङ्गान्युज । माघ २१, ओखलढुङ्गा । शुक्रबार राति विहानी पखदेखी ओखलढुङ्गामा परेको पानीका कारण जिल्लाका माथिल्लो