नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

नेपाललाई १६६ रनको लक्ष्य


ओखलढुङ्गान्युज, कात्तिक १४ । मंगलबार अहिले जारी टी-२० विश्वकप छनोट क्रिकेट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ ।

अहिले कीर्तिपुर मैदानमा जारी रहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।

अब नेपालले १६६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्ने क्रममा रहेको छ ।