नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

गायक विष्णु र रचनाको ओखलढुङ्गामा माया बसेपछि……

ओखलढुङ्गान्युज १० चैत, ओखलढुङ्गा ओखलढुङ्गेली युवा गायक विष्णु रिजालको पूर्वेली गीत ‘पानी बगरमा’ सार्वजनिक भएको छ । आज (शुक्रबार) दिउसो रिजालको व्यक्तिगत यूट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा ओखलढुङ्गाको सेरोफेरोमा रहेर शब्द संयोजन गरिएको छ । गीतमा माया प्रेमका कुराहरु जोडिएका छन् । गीतमा ओखलढुङ्गामा माया बसेको कुराहरु समेटिएका छन् ।

गीतमा युवा गीतकार द्वय विष्णु रिजाल र रचना रिमालको स्वर रहेको छ । गीतमा शब्द संयोजन तथा लय भने अभय ढुङ्गेलको रहेको छ ।

गीत यहाँवाट सुन्न सकिन्छ :