नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा मतगणनाको लागि सर्वदलीय बैठक सुरु 

ओखलढुङ्गान्युज । ५ मंसिर, ओखलढुङ्गा । ओखलढुङ्गामा मतगणना कार्यका लागि सर्वदलीय बैठक सुरु भएको छ । 

पौने दुई बजेबाट सर्वदलीय बैठक सुरु भएको हो । बैठक सकिना साथ मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष तर्फको तिन स्थानबाट गरिने तयारी गरिएको छ ।