नेपाली समय Loading...२०८२ असार २१ शनिबार

अन्तराष्ट्रिय Archive

पाकिस्तानको आक्रमणबाट भारतीय सेनाका एक लेस नायकको मृत्यु

ओखलढुङ्गान्युज, बैशाख २५ काठमाण्डौं । बुधबार पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एकजना लेसनायकको मृत्यु भएको

भारतले ग¥यो पाकिस्तानमा नौ मिसायल आक्रमण

ओखलढुङ्गान्युज, बैशाख २४ काठमाण्डौं । भारत र पाकिस्तानका बिच युद्ध हुने त्रास बढि रहेको बेला अन्ततः

कङ्गोमा ईन्धन बोकेको डुङ्गामा आगालागी हुँदा १४३ को मृत्यु

ओखलढुङ्गान्युज, बैशाख ६ । कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा सयौंको ज्यान गएको छ । डेमोक्र्याटिक

जापानको जंगलमा तीन दशक यताकै भिषण आगलागी

ओखलढुङ्गान्युज, १९ फागुन । जापानको जंगलमा झण्डै तीन दशक यता कै भिषण आगलागी भएको छ ।

रुसी भूमिमा युक्रेनको बेलायती लामो दुरीको मिसायल प्रहार

ओखलढुङ्गान्युज, ६ मंसिर । रुस र युक्रेन बिच युद्ध सुरु भएको एक हजार दिन पुगेपछि युक्रेनले

मुख्यमन्त्री कार्कीले पाए दोश्रो पटक विश्वासको मत

ओखलढुङ्गान्युज, २ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट २ तिहाई बढी मतका साथ दोस्रोपटक

भारतको केरलामा भिषण बर्षात पछि पहिरो, १७८ को मृत्यु

ओखलढुङ्गान्युज, १७ साउन । भारतको केरला प्रदेशमा भिषण बर्षात पछि ठूलो पहिरो गएको छ । वर्षात

एसीसी महिला टी–२० एशिया कप क्रिकेटको उपाधि श्रीलंकालाई

ओखलढुङ्गान्युज, १३ साउन । आईतबार सम्पन्न एसीसी महिला टी–२० एशिया कप क्रिकेटको उपाधि श्रीलंकाले हात पारेको

गर्मीका कारण साउदी अरेवियामा हजमा जाने  ६ सयको मृत्यु

ओखलढुङ्गान्युज, ७ असार । साउदी अरेवियामा हज यात्राका क्रममा ६ सय बढीको मृत्यु भएको छ ।

रुसको एउटा कन्सर्टमा बन्दुकधारीको आक्रमणः ६० जनाको मृत्यु

ओखलढुङ्गान्युज, चैत १० । रुसमा एउटा कन्सर्ट हलमा बन्दुकधारीहरुले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु

पाकिस्तानको राष्ट्रपतिमा दोश्रोपटक आसिफ अली जरदारी  निर्वाचित

ओखलढुङ्गान्युज, फागुन २७ । पाकिस्तानमा भएको राष्ट्रपतिको निर्वाचनमा दोश्रो पटक आसिफ अली जरदारी  निर्वाचित भएका छन्

इजरायलको हवाई आक्रमणमा दुई हिजबुल्लाह लडाकुको मृत्यु

ओखलढुङ्गान्युज, माघ २२ । इजरायलले दक्षिणपूर्वी लेबनानमा गरेको हवाई आक्रमणमा परि दुईजना हिजबुल्लाह लडाकुको मृत्यु भएको

द्वन्द्वपछि रुसी सेनामा भर्ति भएका ६ नेपालीको मृत्यु

ओखलढुङ्गान्युज, मंशिर १९ । रुस र युक्रेनको द्वन्द्वपछि रुसी सेनामा भर्ति भएका ६ जना नेपालीहरुको मृत्यु

पपुवा न्यूगिनीमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प

ओखलढुङ्गान्युज । २६ भदौ, काठमाण्डौं । आईतबार विहान पपुवा न्युगिनीमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प

बेलायतको नयाँ नरेश चाल्स तृतीय नियुक्त

ओखलढुङ्गान्युज । भदौ २५ । शुक्रबार बेलायतमा नयाँ नरेशको घोषणा गरिएको छ । औपचारीक रुपमा नै

भिषण वर्षात पछिको बाढि पहिरोमा परि एक हजार बढिको मृत्यु

ओखलढुङ्गान्युज । १३ भदौ, काठमाण्डौं । लगातारको भिषण वर्षातसँगै आएको बाढि पहिरोमा परि पाकिस्तानमा करोडौंको धनजनको

यूएईमा भिषण वर्षात, जनजिवन कष्टकर

ओखलढुङ्गान्युज । २५ साउन, काठमाण्डौं । केहिदिन देखी संयुक्त अरब इमिरेट्स ९यूएई०मा भीषण वर्षात भएको छ

दक्षिणी इरानमा शनिबार शक्तिशाली भूकम्प

ओखलढुङ्गान्युज । १८ असार, काठमाण्डौं । इरानमा शनिवार विहान शक्तिशाली भूकम्प गएको छ । शनिवार विहान

कोरोनाका कारण १ करोड ५० लाख मानिसको मृत्यु

ओखलढुङ्गान्युज । २३ बैशाख । विश्वमा फेरि क्रमशः कोरोनाको संक्रमण दर फैलन थालेको छ । विश्वभर

कंगोमा नेपाली सैनिक माथि विद्रोहीको हमला, एक सैनिकको ज्यान गयो

ओखलढुङ्गान्युज । चैत २३, काठमाण्डौं । कंगोमा खटिएका नेपाली शान्ति मिसनका सैनिक माथि त्यहाँका विद्रोहीहरुले आक्रमण