
बढ्यो चिसो, विहिवार वर्षकै सबैभन्दा चिसो
ओखलढुङ्गान्युज, पौष २१ काठमाडौं । विहिवार वर्षकै सबैभन्दा चिसो दिन भएको छ । गएराति आकाश खुलेकाले
२०७४ पुष २१, शुक्रवार
0

जिल्लाकै पहिलो नमुना छात्रा मैत्री विद्यालय ‘जाल्पा मावि’
विएन श्रेष्ठ, पौष २० ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नं. ११ मा रहेको जाल्पा माध्यमिक विद्यालय
२०७४ पुष २०, बिहीवार
0

अमेरिकालाई किमको चेतावनी, तिम्रो शहरसम्म ध्वस्त गर्न सक्ने क्षमता हामी सग छ
ओखलढुङ्गान्युज, पौष १९ उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई आफूहरुलाई नजिस्काउन चेतावनी दिएका छन् ।
२०७४ पुष १९, बुधवार
0

पूर्वडीआईजी सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र
ओखलढुङ्गान्युज, पौष १९ काठमाडौं । कार्य सम्पादन मूल्यांकनमा कीर्ते गरेको अभियोगमा पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न
२०७४ पुष १९, बुधवार
0

हलेसीमा भिषण आगलागीवाट करोडौको क्षति
ओखलढुङ्गान्युज, पौष १९ हलेसी । पूर्वको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा मंगलबार साँझ भएको आगलागीमा करोडौको
२०७४ पुष १९, बुधवार
0

ओखलढुङ्गामा खुकुरी प्रहारवाट एकै घरका दुई घाईते, एकको अबस्था गम्भिर
ओखलढुङ्गान्युज, पौष १८, ओखलढुङ्गा । ओखलढुङ्गामा खुकुरी प्रहारवाट दुईजना घाइते भएका छन् । घाईते हुनेहरुमा मानेभञ्ज्याङ्ग
२०७४ पुष १८, मंगलवार
0

जिल्ला कै टाढा खिजीदेम्बा सडकसञ्जालवाट सदरमुकामसँग जोडियो
विएन श्रेष्ठ, पौष १८, पात्ले । ओखलढुङ्गा जिल्ला सदरमुकामवाट जिल्लाको दुर्गम भनिएको गाँउपालिका खिजिदेम्वा गाँउपालिका जोड्ने
२०७४ पुष १८, मंगलवार
0

कांग्रेसले क्रमसख्या मिचेर समानुपातिक सूचि पेश ग¥यो
ओखलढुङ्गान्युज, पौष १८ काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भागमा परेको समानुपातिक कोटामा क्रमसंख्या मिचेर सूचि पेश
२०७४ पुष १८, मंगलवार
0

नयाँ वर्ष मनाउन होटल पुगेकी युवती बलात्कृत
ओखलढुङ्गान्युज, पौष १८ नेपालगञ्ज । नयाँ वर्ष मनाउन साथीसँग नेपालगञ्जको होटल सिग्नेट ईन कृष्णा पुगेकी एक
२०७४ पुष १८, मंगलवार
0

सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढायो
ओखलढुङ्गान्युज, पौष १८ काठमाडौं । गएराती अर्थात मंगलवार विहान १ बजेवाट लागूहुने गरि सरकारले पेट्रोलियम पदार्थको
२०७४ पुष १८, मंगलवार
0

डेढसय सुराकीको जागिर चट
ओखलढुङ्गान्युज, पौष १७ काठमाडौं । नेपाल सरकारको गुप्तचर संगठन राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेका डेढ सय
२०७४ पुष १७, सोमवार
0

फलो अप : गाँउपालिका अध्यक्षले कुटेका घाईतेलाई काठमाण्डौ पठाईयो
ओखलढुङ्गान्युज, पौष १७, चम्पादेवी । गाँउपालिकाको अध्यक्षको कुटाईवाट घाईते भएका प्राविधिक सहायक मिन बहादुर कार्कीलाई थप
२०७४ पुष १७, सोमवार
0

१५ हजार ८ सय नेपाली कामदार फर्किए
ओखलढुङ्गान्युज, पौष १६, मलेसिया मलेसियावाट यसवर्ष करिब १६ हजार गैर कानुनी हैसियतका नेपाली स्वदेश फर्किएका छन्
२०७४ पुष १६, आइतवार
0

अफगानिस्तानको काबुलमा आत्मघाती विस्फोटमा ४१ को ज्यान गयो
ओखलढुङ्गान्युज, पौष १६, काबुल (बिबिसी) अफगानिस्तानको राजधानी काबुलको एक सिया सांस्कृतिक संस्थामा बिहीबार आत्मघाती बा आक्रमण
२०७४ पुष १६, आइतवार
0

देखिने गरि विकासका लािग सहकार्य आवश्यक
ओखलढुङ्गान्युज, पौष १५ ओखलढुङ्गा । विकास र समृद्धिका लागि नागरिक समाज र सञ्चार जगतबीचमा प्रभावकारी समन्वय
२०७४ पुष १५, शनिवार
0

इपिएल क्रिकेटको उपाधि विराटनगर वासियर्सलार्इ
ओखलढुङ्गान्युज, पौष १५ काठमाडौं । आज भएको फाईनल खेलवाट एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको उपाधि विराटनगर
२०७४ पुष १५, शनिवार
0

ओखलढुङ्गामा गाँउपालिका प्रमुखले कुटे आफ्नै कर्मचारी
ओखलढुङ्गान्युज, पौष १५ ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी गाँउपालिकामा गाँउपालिका प्रमुखको कुटाईवाट प्राविधिक सहायक कर्मचारी घाईते भएका
२०७४ पुष १५, शनिवार
0

के भयाे काङ्ग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिमा ? किन भएन समानुपातिकमा नाम सिफारिस ?
ओखलढुङ्गान्युज, पौष १५ काठमाण्डौ । निर्वाचन आयोगले प्रदेशसभा सदस्य तर्फ शुक्रबार सम्म नाम सिफारिस गर्न दिएको
२०७४ पुष १५, शनिवार
0

माओवादीको समानुपातिक सांसद, नेता पत्नीदेखि छोरीसम्म, कांग्रेसले सांसद छान्न सकेन
ओखलढुङ्गान्युज, पौष १५ काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो भागको प्रदेशसभा तर्फको ३५ समानुपातिक सिटमा प्रदेशसभा
२०७४ पुष १५, शनिवार
0

बाम एकतालाई कसैले रोकेर रोक्न सक्दैन, एमाले महासचिव पाेख्रेल
विएन श्रेष्ठ, पौष १४ ओखलढुङ्गा । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले वाम गठबन्धनको पार्टी एकतालाई कसैले
२०७४ पुष १५, शनिवार
0

