नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

कहाँ के Archive

ओखलढुङ्गामा शोमबार थपिए ५० संक्रमित

ओखलढुङ्गान्युज । असार २१, ओखलढुङ्गा । ओखलढुङ्गामा शोमबार थप ५० जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

ओखलढुङ्गान्युज । असार २१, काठमाण्डौं । शोमबार अपरान्ह दोलखामा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी

गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरवाट उद्धार

ओखलढुङ्गान्युज । असार २०, खिजिफलाटे । प्रसबको पिडामा छटपटाई रहेकी खिजीदेम्बा गाउँपालिकाका एक गर्भवती महिलालाई शनिवार

सिद्धिचरण नगरपालिकाका तीनजना कर्मचारी पुरस्कृत

ओखलढुङ्गान्युज । असार २०, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले शनिवार नगरपालिकाका तीनजना कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।

कान्तिपुरका उपसम्पादक राई सहित पाँच पत्रकार सम्मानित

ओखलढुङ्गान्युज । असार २०, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले जिल्लामा कृयाशिल कान्तिपुर दैनिकका उपसम्पादक कुम्भराज राई सहित

भिषण वर्षातका कारण ओखलढुङ्गा–काठमाण्डौं यातायात अबरुद्ध

ओखलढुङ्गान्युज । असार १९, ओखलढुङ्गा । विगत केहीदिन देखी आएको भिषण वर्षातका कारण ओखलढुङ्गावाट काठमाण्डौं चल्ने

ओखलढुङ्गाका कोरोना संक्रमित एक पुरुषको मृत्यु

ओखलढुङ्गान्युज । असार १९, ओखलढुङ्गा । कोरोना भाईरस संक्रमित ओखलढुङ्गाका एकजना पुरुषको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिकाका एक प्राविधिक ३० हजार घुस सहित पक्राउ

ओखलढुङ्गान्युज । असार १६, ओखलढुङ्गा । जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा कार्यरत एक प्राविधिक तीस हजार

अभय र रेश्माको, लोकलय र आधुनिक फ्युजन मा¥यो मा¥यो…

ओखलढुङ्गान्युज । असार १५, काठमाण्डौं । पूर्वेली लोकगीतका चर्चित गायक अभय ढुंगेलको नया“ गीत ‘मा¥यो मा¥यो…’

ओखलढुङ्गाका एक कोरोना संक्रमित पुरुषको मृत्यु

ओखलढुङ्गान्युज । असार १४, ओखलढुङ्गा । ओखलढुङ्गाका एकजना कोरोना संक्रमित पुरुषको शोमबार मृत्यु भएको छ ।