नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

निर्वाचन अपडेट : लिखु ३ नर्मदेश्वरमा खस्यो १०८१ मत 

ओखलढुङ्गान्युज । ३० बैशाख, नर्मदेश्वर । स्थानीय तहमा निर्वाचन २०७९ अर्थात आज लिखु गाउँपालिका वडा नं ३ नर्मदेश्वरमा १०८१ मत खसेको छ । शुक्रबार विहान ७ बजे देखि सुरु भएको मतदान अपरान्ह ५ बजे सकिदै गर्दा १ हजार ८१ मत खसेको हो ।

नर्मदेश्वरमा कुल मतदाता संख्या १५६३ रहेकोमा उक्त संख्यामा मत खसेको हो । यो कुल मतको ६९.१६ प्रतिशत हो । लिखु गाउँपालिकामा करीब ७० प्रतिशत मात्र मत खसेको लिखु गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।