नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

कोरोनाको कारण साँघुटारको वाणिज्य बैंक बन्द

ओखलढुङ्गान्युज । माघ १४, साँघुटार । कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय साँघुटार बन्द भएको छ । बैंकका दुईजना कर्मचारीमा बिहीबार एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै बैंकले एक सूचना निकाली बैंकबाट प्रवाह हुने सेवा शुक्रबारवाट केही दिनका लागि बन्द हुने जानकारी गराएको छ । शुक्रबार बैंक आकस्मिक बन्द हुँदा सेवाग्राहीहरु भने मारमा परेका छन् ।