नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

आईतवार सार्वजनिक विदा

ओखलढुङ्गान्युज । पुष २, काठमाण्डौं । नेपाल सरकारले पुष ४ गते आईतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज जारी गरेको सूचना अनुसार पुष १ गते बसेको मन्त्री परिषदको निर्णलये आईतवार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले आज जारी गरेको सूचनामा पुष ४ गते आईतवार उधौली पर्व, योमरी पुन्ही, ज्यापू दिवस (धान्य पूर्णिमा) परेकोले उक्त अबसरमा देशभरका सम्बन्धित समुदाय र काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा दिने पुष १ गते बसेमो मन्त्रिपरिषद बैठकले निर्णय गरेको यो सूचना प्रकाशित गरिएको छ । सूचना अनुसार पुष ४ गते आइतवार सार्वजनिक विदा हुनेछ ।