नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गा कांग्रेस अधिबेशन अपडेट ः दुवै क्षेत्रमा खनाल समुह प्यानल सहित विजय 

ओखलढुङ्गान्युज । मंशिर ६, ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाको १४औं जिल्ला अधिबेशन अन्तर्गत क्षेत्रिय (प्रदेश) अधिबेशनको मतगणना सकिएको छ ।

सार्वजनिक मतपरिणाम अनुसार प्रदेश क मा सन्तोषबाबु थापाको प्यानल नै विजयी भएको छ ।

त्यसैगरी प्रदेश ख मा पनि आश्रचन राइको टिम नै विजयी भएको छ । प्रदेश क मा सुरु देखी नै थापाले अग्रता लिएका थिए भने ख मा केहि समय श्रेष्ठले अग्रता लिएका थिए । 

मतगणना सकिएपनि विजयी भएको बारेमा आधिकारिक घोषणा भने हुन बाकी रहेको छ ।