पछिल्लाे मतगणना सार्वजनिक
प्रकासित मिति : २०७४, २२ मंसिर शुक्रबार २२:४७
प्रकासित समय : २२:४७
अपडेट २२:३०
ओखलढुङ्गा निर्वाचनको पछिल्लो मतपरिणाम सार्वजनिक,
प्रदेश ख को पनि मतगणना कार्य सुरु भएको छ । मानेभञ्ज्याङ्ग गाउपालिकाको वडा नं. १ र १० वाट मत गणना सुरु
प्रतिनिधी सभातर्फ कुल गनिएको मत मध्ये
सुर्य २४,९१४
रुख २१,४०१
मशाल ४६०
हसिया तारा ६०३
गिलास ७९
आँखा १८८
भाले ५५
मुठ्ठी ५४
प्लेन १२