नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मनोनयन दर्ता तालिका सार्वजनिक

निर्वाचन कार्यालय ओखलढुंगाले दोश्रो चरणको निर्वाचनको लागगि उमेदवार मनोनयन तालिका सार्वजनिक गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाका अनुसार सिद्धिचरण नगरपालिकाको राजनितिक पार्टी र उमेदवारहरुको उमेद्वारी मनोनयनका लागि पहिलो प्राथमिकतामा जनमोर्चालाई राखेको छ । त्यस्तै दोश्रो चरणमा राप्रपा, तोश्रोमा माओवादी केन्द्र ,चौथोमा कांग्रेस, पाचौमा एमाले छैठौमा संघिय समाजवादी फोरमलाई उमेदवारी दर्ताका लागि समय निर्धारण गरेको छ । यसै गरि गाउपालिकामा राजनितिक पार्टीको उपस्थितिको आधारमा समय उपलब्ध गराएको हो । स्वतन्त्र उमेदवारी दिनेहरुको लागि समय उपलब्ध नगराए पनि बिच समयमा उमेद्वारी दर्ता गराउन सकिने निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

कुन गाउपालिकामा कुन पार्टीलाई, कुन समय     

गाउपालिका कांग्रेस एमाले माओवादी केन्द्र राप्रपा माले क्रान्तिकारी संघिय समाजवादी जनमोर्चा    
सिद्धिचरण नपा  २ बजे ३ बजे १ बजे १२ बजे   साढे ३ बजे  ११बजे    
सुनकाेशी गा पा १० बजे २ बजे १२ बजे            
मानेभञ्ज्याङ्ग गा पा ३ बजे ११ बजे १ बजे            
माेलुङ्ग गा पा १ बजे ११ बजे ३ बजे            
चम्पादेवी गा पा ८ बजे १२ बजे १० बजे            
चिसङ्खुगढी गा पा ८ बजे ११ बजे २ बजे            
खिजिदेम्वा गा पा