नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

निर्वाचन आयोगले घोषणा गरेको एक सय १७ स्थानको आधिकारीक तथ्यांक

काठमाडौं । स्थानिय तहको मतपरिणाम अनुसार प्रमुख दुईदल नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ । एमाले अग्रता कायमै राखेपनि कांग्रेसपछि पछि पछि हिडिरहेको छ । दुईटै दलले माओवादी केन्द्र्रलाई भने पछि छाडेका छन् । स्थानीय तह निर्वाचनमा मतगणना जारी छ । निर्वाचन आउोगले आधिकारीक जानकारी दिए अनुसार विहिवार विहानसम्म कसले कहाँ जिते हेर्नुस सूची ।

स्थानीय तहमा जित्नेहरुको सूची नेकपा एमाले
१ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही
२ डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही
३ डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ
४ डोल्पा, काइके गाउँपालिकाः अंगद राना
५ मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले
६ मनाङ, चामे गाउँपालिकाः लोकेन्द्र बहादुर घले
७ मुस्ताङ, घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ
८ कास्की, मादी गाउँपालिकाः वेदबहादुर गुरुङ
९ स्याङ्जा, फेदिखोला गाउँपालिकाः घनश्याम सुवेदी
१० तनहुँ, देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा
११ ललितपुर, महाङ्काल गाउँपालिकाः रामचन्द्र दाहाल
१२ सल्यान, ढोरचौर गाउँपालिकाः चित्रबहादुर चलाउने
१३ रसुवा, गोसाइकुण्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ
१४ दैलेख, नारायण नगरपालिकाः रत्नबहादुर खड्का
१५ कास्की, रुपा गाउँपालिकाः नवराज ओझा
१६ पर्वत, महाशिला गाउँपालिका राजु पौडेल
१७ स्याङ्जा, हरिनास गाउँपालिका खिलनारायण मानन्धर
१८ जुम्ला, तिला गाउँपालिका रतननाथ योगी
१९ जाजरकोट, भेरी नगरपालिका सीपी घर्ती
२० हुम्ला , अदानचुली गाउँपालिका दलु फडेरा
२१ कास्की, माछापुच्छ्रे गाउँपालिका कर्णबहादुर गुरुङ
२२ स्याङ्जा, आँधिखोला गाउँपालिका सुधिर पौडेल
२३ डोल्पा, त्रिपुरा सुन्दरी नगरपालिका ओमबहादुर बुढा
२४ रसुवा, कालिका गाउँपालिका सिताकुमारी पौडेल
२५ दोलखा, जिरी नगरपालिका टंक जिरेल
२६ मकवानपुर, मकवानपुरगढी गाउँपालिका विदुर हुमागाइँ
२७ दैलेख, भैरवी गाउँपालिकाः प्रेमबहादुर बुढा
२८ दैलेख, महाबु गाउँपालिकाः जंग बहादुर शाही
२९ रामेछाप, गोकुलगंगा गाउँपालिकाः खड्ग बहादुर सुनुवार
३० रामेछाप, उमाकुण्ड गाउँपालिकाःशेर बुहादुर सुनुवार
३१ सिन्धुपाल्चोक, लिसंखुपाखाः कमल नेपाल
३२ मकवानपुर, इन्द्रसरोवर गाउँपालिकाः जीवन लामा
३३ धादिङ, सिद्धलेक गाउँपालिकाः प्रमेनाथ सिलवाल
३४ मकवानपुर, कैलाश गापः टंक मोक्तान
३५ कास्की, माछापुच्छ्रे गापः सूर्यप्रसाद लम्साल
३६ दैलेख, ठाँटीकाँध गापः धिरबहादुर शाही विजयी भएका
३७ धादिङ, धुनिवेसीः बालकृष्ण आचार्य
३८ पर्वत, फलेबास नगरपालिकाः पदमपाणी शर्मा
३९ सिन्धुली, फिक्कलः धन कार्की
४० दैलेख, चामुण्डा—बिन्द्रासैनी नगरपालिकाः सूर्यबहादुर शाही
४१ बागलुङ, काठेखोला गाउँपालिकाः अम्मरबहादुर थापा
४२ काभ्रे, खानीखोला गाउँपालिकाः कृष्णबहादुर खुलाल
४३ काठमाडौं, शंखरापुर नगरपालिकाः सुवर्ण श्रेष्ठ
४४ धादिङ, थाक्रे गाउँपालिकाः रामकुमार आचार्य
४५ तनहुँ, घिरीङ गाउँपालिकाः रणबहादुर राना
४६ सिन्धुपाल्चोक, बलेफी गाउँपालिकाः केदार क्षेत्री
४७ सल्यान, कपुरकोट गाउँपालिकाः भिमबहादुर सेनल
४८। म्याग्दीको धौलागिरी गाउँपालिकामा – अन्सरा पुन

नेपाली कांग्रेस
१ नवलपरासीको बुङ्दीकालीगाउँपालिका – दुर्गाबहादुर राना
२ मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन
३ मुस्ताङको बाह्रगाउँमुक्ति क्षेत्रगाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
४ जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत
५ मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा ९निर्विरोध०
६ मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
७ बाग्लुङको तमानखोलागाउँपालिका – जोकलाल बुढा
८ मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
९ जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा
१० जुम्लाको सिंजागाउँपालिका – देवल सिंह रावल
११ गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ
१२ सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की
१३ दैलेखको ढुंगेश्वर गाउँपालिका – नगेन्द्रबहादुर मल्ल
१४ सल्यानको त्रिवेणी गाउँपालिका – मानबहादुर डाँगी
१५ पर्वतको पैंयू गाउँपालिका –खगेन्द्र तिवारी
१६ नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका – डम्बर जिसी
१७ रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल
१८ म्यान्दीको अन्नपूर्ण गाउँपालिका – डमबहादुर पुन ९तेजमाया केसी०
१९ जाजरकोटको बारेकोट गाउँपालिका – महेन्द्र शाही
२० लमजुङको मध्यनेपालनगरपालिकाप्रमुखमा – रमेशकुमार पाण्डे
२१ काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना
२२ जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत
२३ नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा
२४ लमजुङको मध्य नेपाल नगरपालिकामा – रमेश कुमार पाण्डे
२५ मुगुको मुगुङ कारबारोङ – छिरिङ क्याप्नेले
२६ नवपरासीको बुलिङटार – शशीकिरण बस्ताकोटी
२७ सिन्धुलीको घ्याङलेख गाउँपालिका जगत बहादुर भोलान
२८ सुर्खेतको चिङगाड गाउँपालिका – देवबहादुर चन्द
२९ रसुवाको नौकुण्ड गाउँपालिका – नुर्पु साङबो घले
३० दोलखाको वैत्यश्वर गाउँपालिका – छवि लामा ९कांग्रेस माओवादी गठबन्धन०
३१ म्याग्दीको मालिका गाउँपालिका – श्री प्रसाद रोक्का ९ उपाध्यक्ष एमालेको थर माया बिचालु
३२ गोरखाको गण्डकी गाउँपालिकामा – होम बहादुर राना ९ उपाध्यक्ष लीला अधिकारी ०
३३ म्याग्दीको बेनी नगरपालिका – हरि कुमार श्रेष्ठ ९ उपमेयर राप्रपा रञ्जु बडुवाल क्षेत्री ०
३४ काभ्रेको तेमाल गाउँपालिका – समाल सिंह लामा ९उपाध्यक्ष दुर्गामाया तामाङ०
३५ धादिङको खनियाँबास गाउँपालिका – रण बहादुर तामाङ ९ उपाध्यक्ष यो माया तामाङ०
३६ बाग्लुङको निसिखोला गाउँपालिका – तारानाथ शर्मा ९ उपाध्यक्ष माओवादी केन्द्रकी प्रेम घर्ति
३७ गोरखाको सिरानचोक गाउँपालिकामा – राजु गरुङ ९ रिता देवकोटा ०
३८ आँबु गाउँपालिका – गीर बहादुर थापा ९ पुष्पादेवी श्रेष्ठ ०
३९ लम्जुङको दुधपोखरी गाउँपालिका – छपीमाया गुरुङ ९उपाध्यक्षमा शान्तीमाया तामाङ०
४० सुर्खेतको बाराहा ताल गाउँपालिका – तेज बहादुर बस्नेत ९ शोभा कुमारी शर्मा०
४१ सल्यानको छत्रेश्वर गाउँपालिका– सन्तोस केसी ९सीता केसी०
४२ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन ९कोपिला पण्डित

नेकपा माओवादी केन्द्र
१ डोल्पा, मुडकेचुला गाउपालिका दतबहादुर शाही
२ जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया
३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी
४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही
५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन
६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही
७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल
८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी
९ सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन
१० ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान
११ रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम
१२ तनहुँ, बन्दीपुर गाउँपालिकास् पूर्ण्सिंह थापा
१३ वागलुङ , ताराखोला गाउँपालिकास् प्रकाश घर्ती
१४ रुकुम, बाफिकोट गाउँपालिकाः धर्मबहादुर केसी
१५ हुम्ला, चंखेली गाउँपालिकाः धनलाल चौंलागाई
१६ रुकुम, त्रिवेणी गाउँपालिकाः झक्कुप्रसाद घर्ती
१७ जुम्ला, तातोपानी गाउँपालिकाः नवराज न्यौपाने
१८ मकवानपुर, बाग्मती गाउँपालिकाः सर्केश घलान
१९ सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाः कार्साङ तामाङ
२० हुम्ला, नाम्खा गाउँपालिकाः विष्णु तामाङ
२१। सल्यानको बागचौर नगरपालिकामा – लोकमान बुढाथोकी

स्वतन्त्र
१० मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा राजु बिष्ट
२० डोल्पाको डोल्पो बुद्ध गाउँपालिका प्रमुखमा उम्मेद्वार तेम्बा गुरुङ
३० छार्काताङस्योङ गाउँपालिकामा अध्यक्ष सेनाङ्ग गूरुङ्ग

स्वतन्त्र नयाँशक्ति
१० रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा – बुचुङ तामाङ ९ एमालेका नबिना तामाङ

राप्रपा
१। धादिङको रुवीभ्याली गाउँपालिका – चेरुङ तामाङ ९ बिना लामा

राष्ट्रिय जनमोर्चा
१। बागलुङ, बरेङ गाउँपालिकाः कृष्ण पौडेल