
ओखलढुङ्गामा एक बृद्ध महिला मृत फेला
ओखलढुङ्गान्युज, असोज १७ ओखलढुङ्गा । जिल्लाको मोलुङ गाउँपालिकामा एक वृद्धा महिला मृत फेला परेकी छन् ।
२०८२, १७ आश्विन शुक्रबार १२:१०
0

टिकाको साईत विहान ११ः५३ मिनेटमा उत्तम
ओखलढुङ्गान्युज, असोज १६ काठमाण्डौं । आज हिन्दू धर्मावलम्बीहरुको महान् चाड बडादशैंको मुख्य दिन अर्थात विजयादशमी टीकाको
२०८२, १६ आश्विन बिहीबार १०:१७
0

आज बडादशैंको महाअष्टमी, बली सहित महागौरी देवीको पूजा गरिदै
ओखलढुङ्गान्युज, असोज १४ काठमाण्डौं । आज हिन्दू धर्मावलम्बीहरुको महान चाड बडादशैं एवं नवरात्रको आठौं दिन ।
२०८२, १४ आश्विन मंगलवार ०८:०५
0

वेष्ट ईन्डिज विरुद्ध सानदार जित सगै युनिटी कपको उपाधी नेपाललाई
ओखलढुङ्गान्युज, असोज १४ काठमाण्डौं । गएराती सम्पन्न भएको खेलमा नेपालले टि–२० कपको दुई पटकको विजेता वेष्ट
२०८२, १४ आश्विन मंगलवार ०७:५३
0

बसले मोटरसाइकललाई ठक्कर दिदा ओखलढुङ्गामा एकको मृत्यु
ओखलढुङ्गान्युज, असोज १३ ओखलढुङ्गा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा काठमाण्डौबाट आएको बसले विपरित दिशा तर्फ जादै गरेको
२०८२, १३ आश्विन सोमबार २०:३५
0

चट्याङको झड्का लाग्दा ओखलढुङ्गामा एक महिला घाईते
ओखलढुङ्गान्युज, असोज १२ शेर्ना । जिल्लाको चिशंखुगढी गाँउपालिकामा चट्याङको झड्काले लागेर एक महिला घाईते भएकी छन्
२०८२, १२ आश्विन आईतवार २१:४९
0

एसईई पुरक परीक्षाको नतिजा प्रकाशन
ओखलढुङ्गान्युज, असोज ११ काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माद्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षाको नतिजा सार्वजनिक
२०८२, ११ आश्विन शनिबार २१:१०
0

ओखलढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा तीन घाइते, एकको अवस्था गम्भीर
ओखलढुङ्गान्युज, असोज ११ ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारबाट चिसङ्खुगढीतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको
२०८२, ११ आश्विन शनिबार १७:१०
0

ओखलढुङ्गामा चट्याङ लागेर नाबालिका सहित सात घाइते, दुईको अवस्था गम्भीर
ओखलढुङ्गान्युज, असोज ११ ओखलढुङ्गा । जिल्लाको मोलुङ गाउँपालिकामा शुक्रबार साँझ भीषण पानीसँगै परेको चट्याङ लागेर सात
२०८२, ११ आश्विन शनिबार १०:३१
0

आज दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिदै
ओखलढुङ्गान्युज, असोज ९ काठमाण्डौ । आज बडादशैं अन्तर्गत नवरात्रको चौथो दिन । आज कुष्माण्डा देवीको विधिपूर्वक
२०८२, ९ आश्विन बिहीबार ०८:३२
0

खोलाले बगाउदा निगुरो टिप्न गएकी किशोरीको मृत्यु
ओखलढुङ्गान्युज, असोज ९ प्राप्चा । निगुरो टिपेर फर्कने क्रममा खोलाले बगाउदा ओखलढुङ्गाको मोलुङमा एक किशोरीको मृत्यु
२०८२, ९ आश्विन बिहीबार ०७:५६
0

मोलुङमा एक पुरुष मृत फेला
ओखलढुङ्गान्युज, असोज ८ प्राप्चा । जिल्लाको मोलुङ गाँउपालिकामा एक पुरुषको लडेर मृत्यु भएको छ । मृत्यु
२०८२, ८ आश्विन बुधबार २१:१३
0

आज दशैंको तेश्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिदै
ओखलढुङ्गान्युज, असोज ८ ओखलढुङ्गा । आज हिन्दू धर्मावलम्बीहरुको महान् पर्व दशैं अन्तर्गत नवरात्रको तेश्रो दिन ।
२०८२, ८ आश्विन बुधबार ०७:३३
0

ओखलढुङ्गाका पत्रकार ढुङ्गानालाई मातृशोक
ओखलढुङ्गान्युज, असोज ७ ओखलढुङ्गा । ओखलढुङ्गाका कृयाशिल पत्रकार शिव प्रसाद ढुङ्गानालाई मातृशोक परेको छ । पत्रकार
२०८२, ७ आश्विन मंगलवार १२:४१
0

आज वडादशैंको दोश्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
ओखलढुङ्गान्युज, असोज ७ ओखलढुङ्गा । आज आश्विन शुक्ल द्वितीया तिथी अर्थात् हिन्दूहरुको महान् चाड वडा दशैं
२०८२, ७ आश्विन मंगलवार ११:४७
0

हिन्दूहरुको महान् चाड बडादशै सुरु, आज घटस्थापना
ओखलढुङ्गान्युज, असोज ६ ओखलढुङ्गा । हिन्दू नेपालीहरुको महान् पर्व वडादशै आजबाट सुरु भएको छ । वडादशैंको
२०८२, ६ आश्विन सोमबार ०७:१०
0

आज आश्विन कृष्ण औंशी, सूर्य ग्रहण लाग्दै
ओखलढुङ्गान्युज, अशोज ५ काठमाण्डौं । आज आश्विन कृष्ण औंशी । आजैबाट यो वर्षको सोह्र श्राद्ध पनि
२०८२, ५ आश्विन आईतवार ०७:०५
0

भोलि अर्थात् असोज १ गते सार्वजनिक विदा
ओखलढुङ्गान्युज, भदौ ३१ काठमाडौँ । Gen-Z को आन्दोलनपछि बनेको अन्तरिम सरकारको सोमबार बसेको बैठकले भोलि अर्थात्
२०८२, ३१ भाद्र मंगलवार ०६:३५
0

कक्षा १२ को मौका परीक्षा अनिश्चितकालका लागि स्थगित
ओखलढुङ्गान्युज, भदौ २६ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा अनिश्चितकालका लागि स्थगित
२०८२, २६ भाद्र बिहीबार १७:३०
0

सेनाको गोली लागेर रामेछापमा तीन कैदीबन्दीको मृत्यु
ओखलढुङ्गान्युज, भदौ २६ काठमाडौँ । नेपाली सेनाले चलाएको गोली लागेर रामेछापमा कारागारका तीनजना कैदीबन्दीको मृत्यु भएको
२०८२, २६ भाद्र बिहीबार ०९:५०
0

