समाचार Archive

विद्यालयहरुलाई लायन्स क्वब लिखु रामेछापको पुस्तक सहयोग
ओखलढुङ्गान्युज, पौष २३ ओखलढुङ्गा लायन्स क्लब अफ लिखु रामेछापले लाखौ मूल्य बराबरको पूस्तक विद्यालयहरुलाई सहयोग गरेको

हिमालयन म्युजिक अवार्ड २०७४, ओखलढुङ्गाका २ श्रष्टा उत्कृष्ट ५ भित्र, भाेटका लागि गरे अनुराेध
ओखलढुङ्गान्युज, पौष २३, ओखलढुङ्गा । हिमालयन म्युजिक अवार्ड २०७४ मा ओखलढुंगाका २ जना श्रष्टाहरु उत्कृष्ट ५

काठमाडौंमा तापक्रम शून्यमा झ¥यो
ओखलढुङ्गान्यु, पौष २३ काठमाडौं । काठमाण्डौमा यो वर्षकै सबैभन्दा चिसो आज भएको छ । आइतबार बिहानको

ओखलढुङ्गाको गाउँपालिकामा विद्युतीय हाजिर
ओखलढुङ्गान्यूज, पौष २२, ओखलढुङ्गा । स्थानीय तहको संरचना निर्माण भएसगै ओखलढुङ्गाका गाँउपालिकाहरुले आ–आफ्नो सापेक्षतामा विभिन्न निर्णहरु

वडा अध्यक्ष कमलले गरे १८० दिनको गतिबिधी सार्वजनिक
विवेश श्रेष्ठ, पौष २२ ओखलढुङ्गा ओखलढुङ्गामा एकजना वडा अध्यक्षले आफुले १८० दिनको गतिबिधी सार्वजनिक गरेका छन्

नागरिक समाज संस्था कि राजनितिक पार्टीका भातृ संगठन ?
ओखलढुङ्गान्युज, पौष २२, ओखलढुङ्गा । शुक्रवार ओखलढुङ्गामा नागरिक समाज संस्थाहरुको क्षमता विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

बढ्यो चिसो, विहिवार वर्षकै सबैभन्दा चिसो
ओखलढुङ्गान्युज, पौष २१ काठमाडौं । विहिवार वर्षकै सबैभन्दा चिसो दिन भएको छ । गएराति आकाश खुलेकाले

जिल्लाकै पहिलो नमुना छात्रा मैत्री विद्यालय ‘जाल्पा मावि’
विएन श्रेष्ठ, पौष २० ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नं. ११ मा रहेको जाल्पा माध्यमिक विद्यालय

अमेरिकालाई किमको चेतावनी, तिम्रो शहरसम्म ध्वस्त गर्न सक्ने क्षमता हामी सग छ
ओखलढुङ्गान्युज, पौष १९ उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई आफूहरुलाई नजिस्काउन चेतावनी दिएका छन् ।

पूर्वडीआईजी सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र
ओखलढुङ्गान्युज, पौष १९ काठमाडौं । कार्य सम्पादन मूल्यांकनमा कीर्ते गरेको अभियोगमा पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न

हलेसीमा भिषण आगलागीवाट करोडौको क्षति
ओखलढुङ्गान्युज, पौष १९ हलेसी । पूर्वको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा मंगलबार साँझ भएको आगलागीमा करोडौको

ओखलढुङ्गामा खुकुरी प्रहारवाट एकै घरका दुई घाईते, एकको अबस्था गम्भिर
ओखलढुङ्गान्युज, पौष १८, ओखलढुङ्गा । ओखलढुङ्गामा खुकुरी प्रहारवाट दुईजना घाइते भएका छन् । घाईते हुनेहरुमा मानेभञ्ज्याङ्ग

जिल्ला कै टाढा खिजीदेम्बा सडकसञ्जालवाट सदरमुकामसँग जोडियो
विएन श्रेष्ठ, पौष १८, पात्ले । ओखलढुङ्गा जिल्ला सदरमुकामवाट जिल्लाको दुर्गम भनिएको गाँउपालिका खिजिदेम्वा गाँउपालिका जोड्ने

कांग्रेसले क्रमसख्या मिचेर समानुपातिक सूचि पेश ग¥यो
ओखलढुङ्गान्युज, पौष १८ काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भागमा परेको समानुपातिक कोटामा क्रमसंख्या मिचेर सूचि पेश

नयाँ वर्ष मनाउन होटल पुगेकी युवती बलात्कृत
ओखलढुङ्गान्युज, पौष १८ नेपालगञ्ज । नयाँ वर्ष मनाउन साथीसँग नेपालगञ्जको होटल सिग्नेट ईन कृष्णा पुगेकी एक

सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढायो
ओखलढुङ्गान्युज, पौष १८ काठमाडौं । गएराती अर्थात मंगलवार विहान १ बजेवाट लागूहुने गरि सरकारले पेट्रोलियम पदार्थको

डेढसय सुराकीको जागिर चट
ओखलढुङ्गान्युज, पौष १७ काठमाडौं । नेपाल सरकारको गुप्तचर संगठन राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेका डेढ सय

फलो अप : गाँउपालिका अध्यक्षले कुटेका घाईतेलाई काठमाण्डौ पठाईयो
ओखलढुङ्गान्युज, पौष १७, चम्पादेवी । गाँउपालिकाको अध्यक्षको कुटाईवाट घाईते भएका प्राविधिक सहायक मिन बहादुर कार्कीलाई थप

१५ हजार ८ सय नेपाली कामदार फर्किए
ओखलढुङ्गान्युज, पौष १६, मलेसिया मलेसियावाट यसवर्ष करिब १६ हजार गैर कानुनी हैसियतका नेपाली स्वदेश फर्किएका छन्

अफगानिस्तानको काबुलमा आत्मघाती विस्फोटमा ४१ को ज्यान गयो
ओखलढुङ्गान्युज, पौष १६, काबुल (बिबिसी) अफगानिस्तानको राजधानी काबुलको एक सिया सांस्कृतिक संस्थामा बिहीबार आत्मघाती बा आक्रमण