नेपाली समय Loading...२०८२ आश्विन १७ शुक्रबार

ओखलढुङ्गाका पत्रकार ढुङ्गानालाई मातृशोक

ओखलढुङ्गान्युज, असोज ओखलढुङ्गा ओखलढुङ्गाका कृयाशिल पत्रकार शिव प्रसाद ढुङ्गानालाई मातृशोक परेको छ । पत्रकार ढुङ्गानाको आमा पार्वती आचार्य ढुङ्गानाको शोमबार साँझ ८६ बर्षको उमेरमा असामयीक निधन भएको हो ।

केहि समय देखी अस्वस्थ्य रहनुभएकी आमालाई उपचारका लागि अस्पतालमा ल्याईएको थियो । उपचार पश्चात घर लैजाने क्रममा मृत्यु भएको ढुङ्गानाको पारिवारीक श्रोतले जानकारी दिएको छ । शोमबार साँझ मृत्यु भएकी स्वर्गीय ढुङ्गानाको शब मंगलबार विहान अन्त्यष्टी गरिएको छ ।