नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

कांग्रेसका रामहरि खतिवडा विजयी

ओखलढुंगान्युज। ७ मंसिर, ओखलढुंगाओखलढुंगा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामहरि खतिवडाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवारलाई ६८१८ मतले पछिपार्दै विजयी भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडाले ३३ हजार ५ सय ५६ मत पाएका छन् भने एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत पाएका छन् ।