नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा भूकम्पको धक्का

ओखलढुङ्गान्युज, मंशिर , २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा शोमबार साँझ भुकम्पको धक्का महशुश गरिएको छ ।

साँझ ७ बजेर २२ मिनेटमा भुकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्पले घर हल्लाउन थाले पश्चात साँझको खाना बनाउन लागेकाहरु, खाना खान लागेकाहरु समेत घर बाहिर निस्किएका छन् ।

भुकम्पको बारेमा विस्तृत विवरण भने आउन बाकी रहेको छ ।