नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

काठमाण्डौमा भुकम्पको धक्का

ओखलढुङ्गान्युज, जेठ ८, २०७७ । काठमाण्डौ । आज बिहान काठमाण्डौं आसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको छ । 

बिहिबार बिहान ८ बजेर २० मिनेटमा राजधानी आसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको हो ।
बिहिबार बिहान भक्तपुर केन्द्रविन्दु बनाएर गएको भूकम्प ३.४ म्याग्निच्यूटको रहेको भुकम्प मापन केन्द्रले जनाएको छ । विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।