ओखलढुङ्गा पछिल्लो अपडेट
प्रकासित मिति : २०७४, २२ मंसिर शुक्रबार १५:४८
प्रकासित समय : १५:४८
विवेश श्रेष्ठ, मंशिर २२ ओखलढुङ्गा
प्रतिनिधी सभा सदस्य ओखलढुङ्गा तर्फ क्षेत्र नं. २ मा
खसेको मत ३३ हजार २ सय ७
कूल बदरमत २ हजार २ सय ५६
खसेको कूलमतको सदर मत मध्ये
सुर्य १४,९८५
रुख १४,६७६
मशाल ३१३
हसिया तारा ५०४
गिलास ५०
आँखा १२५
भाले ५३
मुठ्ठी ४१
हवाईजहाज ९
प्रदेशसभा १ क तर्फ कुल गणना भएको मत २२ हजार २ सय ९३
प्राप्त मत सुर्य १३,२०६
रुख ७,९९०
आँखा १२६
मशाल २०२
मुठ्ठी ६३
गिलास १३
भाले २३