नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुंगाको प्रतिनिधिसभा मतगणनामा सुनुवारको अग्रता कायमै

विवेश श्रेष्ठ ओखलढुंगान्युज मंशिर २२ ।

देशैभरी प्रतिनिधि तथा प्रदेश सभाको मतगणना जारी हुदा ओखलढुंगामा पनि जारी छ ।

पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार वामगठबन्धनका साझा उमेदवार यज्ञराज सुनुवार कांग्रेसका रामहरि भन्दा ११सय भन्दा बढिमतले आफ्नो अग्रतालाई कायम गरेका छन् ।

एमालेका सुनुवारले ९ हजार १ सय ३६ मत प्राप्त गरेका छन् । त्यसैगरी कांग्रेसका खतिवडाले भने ७ हजार ७ सय ५१ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्य तर्फ अहिलेसम्म लिखु गाउपालिका, चम्पादेवि गाउपालिका र सुनकोसी गाउपालिकाको कटुञ्जे र बलखुको मतगणना सकिएको हो ।

नतिजा अनुसार
सुर्य-९१३६
रुख-७७३६
मशाल-४०
हसियातारा-१५२
गिलास-२९
आँखा-३२
भाले-७
मुठ्ठी-३२
हवाईजहाज-५