मतपरिणाम आउनेक्रम जारी
ओखलढुङ्गा, असार १६ ।
मत परिणाम आउनेक्र जारी रहदा ओखलढुंगाका ८ स्थानीय तह मध्ये चार स्थानमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । त्यस्तै तीन स्थानमा नेकपा एमाले र एक स्थानमा माअेवादी केन्द्रले अग्रता कायम गरेको छ । नेपाली कांग्रेसले सिनपा, मानेभञ्ज्याङ्ग, चम्पादेवी र खिजीदेम्वामा अग्रता कायम गरेको छ ।
त्यस्तै नेकपा एमालेले लिखु, सुनकोशी र मोलुङमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले चिसंखुगढीमा भने अग्रता कायम गरेको छ ।
घाेषित मतपरिणाम अनुसार चिशखुगढीमा माअाेवादी केन्द्रले दुइ वटा वडामा विजयी हासील गरेकाे छ ।
मानेभञ्ज्याङ्गमा वडा न १ मा कांग्रेस र वडा नं २ मा एमाले विजयी ।
लिखु गाँउपालिकामा मतगणना स्थगीत ।
सुनकाेशीमा कांग्रेस र एमाले १।१ वडामा विजयी
चम्पादेवीकाे वडा नं १ र १० दुवैमा कांग्रेस विजयी
खिजिदेम्वामा वडा नं १ मा कांग्रेस विजयी
सिद्धिचरण नगरपालिकामा वडा नं १ र ९ मा एमाले तथा १० मा कांग्रेस विजयी
माेलुङ्गमा मतगणना जारी
चिशंखुगढीमा दुइ अाेटा वडामा माअाेवादी केन्द्र विजयी