नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

मतपरिणाम आउनेक्रम जारी

ओखलढुंगाका ८ स्थानीय तहमा कांग्रेस ४, एमाले ३ र माओवाादी केन्द्र १ स्थानमा अगाडी

ओखलढुङ्गा, असार १६ ।
मत परिणाम आउनेक्र जारी रहदा ओखलढुंगाका ८ स्थानीय तह मध्ये चार स्थानमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । त्यस्तै तीन स्थानमा नेकपा एमाले र एक स्थानमा माअ‍ेवादी केन्द्रले अग्रता कायम गरेको छ । नेपाली कांग्रेसले सिनपा, मानेभञ्ज्याङ्ग, चम्पादेवी र खिजीदेम्वामा अग्रता कायम गरेको छ ।
त्यस्तै नेकपा एमालेले लिखु, सुनकोशी र मोलुङमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले चिसंखुगढीमा भने अग्रता कायम गरेको छ ।

घाेषित मतपरिणाम अनुसार चिश‌खुगढीमा माअाेवादी केन्द्रले दुइ वटा वडामा विजयी हासील गरेकाे छ ।

मानेभञ्ज्याङ्गमा वडा न‌ १ मा का‌ंग्रेस र वडा नं‍ २ मा एमाले विजयी । 

लिखु गाँउपालिकामा मतगणना स्थगीत । 

सुनकाेशीमा कांग्रेस र एमाले १।१ वडामा विजयी

चम्पादेवीकाे वडा नं १ र १० दुवैमा कांग्रेस विजयी

खिजिदेम्वामा वडा नं १ मा कांग्रेस विजयी

सिद्धिचरण नगरपालिकामा वडा नं १ र ९ मा एमाले तथा १० मा कांग्रेस विजयी

माेलुङ्गमा मतगणना जारी

चिशंखुगढीमा दुइ अाेटा वडामा माअाेवादी केन्द्र विजयी