नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

१६ जना एसएसपी डिआईजीमा बढुवा

ओखलढुङ्गान्युज, वैशाख २५, काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिको शोमबार बसेको बैठकले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गरेको छ । बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फ कार्यरत रहेका १६ जना एसएसपीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

शोमबार सार्बजनिक गरेको बढुवा सूचीमा केदार रिजाल पहिलो नम्बरमा छन् । शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य लगायत बढुवा भएका छन् ।

को को छन् बढुवा सूचिमा ?
            १. केदार रिजाल
            २. शेर बहादुर बस्नेत
            ३. पिताम्बर अधिकारी
            ४. दिपक कुमार थापा
           ५. दिनेश अमात्य
           ६. नारायण सिंह खड्का
           ७. रविन्द्र प्रसाद शर्मा
           ८. कमल बहादुर जि.टी.
           ९. महेन्द्र कुमार पोख्रेल
          १०. महेश विक्रम शाह
           ११. प्रेम चन्द
           १२. श्याम खड्का
           १३. दान सिंह बोहरा
           १४. शुशिल कुमार भण्डारी
           १५. राम प्रसाद श्रेष्ठ
           १६. सुरज के.सी.